फेरि बढ्यो सुनको भाउ,तोलाको कति ?

12.42K
shares

काठमाडौं । सुनको भाउ फेरि बढेको छ । सुन तोलामा एक सय रुपैयाँले बढेको हो ।बजारमा छापावाला सुन प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

लकडाउनपछि आइतबार खुलेको बजार तोलामा १० हजार ४ सय रुपैयाले बढेर प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

बजारमा तेजावी सुन प्रतितोला ८७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ९ सय ३० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083