छोरीसंग टिकटकमा रमाउँदै पूर्वयुवराज्ञी हिमानी शाह (भिडियोसहित)
वि.सं.२०७७ जेठ २६ सोमवार २०:५६
21.62K
shares
shares

- काठमाडौँ
लकडाउनमा समय कटाउन मानिसहरुले अने उपाय अपनाई रहेका छन् ।त्यसमा पनि आधिकांश मानिसहरुको पहिलो रोजाइमा पर्छ टिकटक ।
टिकटक एक चीनीयाँ एप हो जसमा जो कोहीको आवाजमा पनि हाउभाउ मिलाएर आफ्नो भिडियो बनाउन सकिन्छ । पूर्वअधिराजकुमारी हिमानी शाह र उनकी छोरी पूर्णिका शाह पनि लकडाउनको फुर्सदिलो समयमा टिकटकमा रमाएको देखिन्छ ।

























