गण्डकीमा ६ महिलासहित थप १७ जनामा कोरोना संक्रमण पुष्टि

7.7K
shares

काठमाडौं । गण्डकी प्रदेशमा ६ महिलासहित थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको ४ जिल्लामा संक्रमित थपिएका हुन् । कास्कीका ८ जना, तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका एक जना जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा हालसम्म ९ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083