सरिता गिरीको ठाउँमा आज लिलादेवी सिटौलाले सपथ लिँदै

6.94K
shares

जनता समाजवादी पार्टीकी नेतृ लिलादेवि सिटौलाले आज सांसदको सपथ ग्रहण लिने भएकी छिन् ।

पार्टीले अर्का नेतृ सरिता गिरिलाई निष्काशित गरेपछि सांसद बनेकी सिटौलाले आज दिउँसो १ बजे संसद सचिवालयमा सपथ ग्रहण गर्ने छिन् ।

सरकारले नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि विवादस्पद बोलेपछि समाजवादीले गिरीलाई सांसद नरहने गरी कारबाही गरेको थियो ।