काठमाडौंमा भूकम्पको धक्का !
वि.सं.२०७७ साउन २१ बुधवार १७:०४
9.02K
shares
shares

काठमाडौं । बुधबार दिउँसो काठमाडौंमा भूकम्प गएको छ ।
उपत्यकामा बुधबार दिउँसो साढे चार बजेतिर भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुर केन्द्रविन्दु भएर ३ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको जनाएकाे छ ।
















