प्रहरीका १२१ जवान हवल्दारमा बढुवा सिफारिस (सूचीसहित)

9.56K
shares

नेपाल प्रहरीका १२१ जना प्रहरी जवानहरु प्रहरी हवल्दारमा बढुवा सिफारिस भएका छन् ।

नेपाल प्रहरीका प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त रहेका १२१ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गरेको प्रहरी नायव निरीक्षक एवम् बढुवा समितिका सदस्य-सचिव सुभाषचन्द्र नेपालले जानकारी दिए ।

सोमबार बसेको बढुवा समितिको बैठकले प्रहरी जवानको बढुवाको सिफारिस गरेको उनले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083