विद्यार्थीको पहिलो रोजाइ बन्दै Nepal Mega College

Nepal Mega Collage : गुणस्तरीय शिक्षाको भरोसायोग्य गन्तव्य

572
shares

उक्त कलेजका अध्यक्ष गाेपाल खनालको दूरदर्शी नेतृत्व र समग्र नेतृत्व टिमको शैक्षिक प्रतिबद्धताले संस्थालाई शैक्षिक उत्कृष्टताको दिशामा अग्रसर गराएको बताइएको छ। कलेजले शैक्षिक उपलब्धिलाई मात्र नभई विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा विभिन्न अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ। यसले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको कलेजको दाबी छ। कलेज प्रशासनका अनुसार नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरिएको छ। उत्कृष्ट नतिजा, अनुशासित शैक्षिक वातावरण, दक्ष शिक्षक र गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थीहरूका लागि नेपाल मेघा कलेज एक भरोसायोग्य शैक्षिक गन्तव्यका रूपमा स्थापित भएको छ। विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर अघि बढिरहेको कलेजले भविष्यमा पनि शैक्षिक उत्कृष्टताको यात्रालाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083