पर्यटन बोर्डका सीईओ रेग्मीसँग लिखित स्पष्टीकरण मागिने

4.76K
shares

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ ) डा. धनन्जय रेग्मीसँग लिखित स्पष्टीकरण माग्ने भएको छ । सोमबार बोर्डका सीईओ डा. रेग्मीलाई मन्त्रालयमा बोलाएर पर्यटन मन्त्री प्रेम आलेले शनिबार त्रिभुवन विमानस्थलमा भन्सारका कर्मचारीसँग भएको घटनाबारे जानकारी लिएका थिए ।

सो क्रममा मन्त्रालयको तर्फबाट दुब्र्यवहार भएको भनिएका भन्सारका कर्मचारीसँग समेत टेलिफोनमा कुराकानी गरिएको छ । मन्त्रालय स्रोतका अनुसार दुबै पक्षसँग कुराकानी गरेसँगै मन्त्रीले बोर्डका सीईओसँग लिखित स्पटीकरण माग गर्न निर्देशन दिएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083