एआईजी दिपक थापाद्वारा पुरस्कार तथा प्रशंसा-पत्र वितरण कार्यक्रम सम्पन्न

5.38K
shares

काठमाडौ । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाद्वारा पुरस्कार तथा प्रशंसा-पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।

‘सुरक्षित उपत्यका हाम्रो प्रतिवद्धता’ अभियान अन्तर्गत काठमाण्डौ उपत्यका र मातहत कार्यालयहरुमा कार्यरत रही उत्कृष्‍ट कार्य सम्पादन गर्नु हुने प्रहरी अधिकृत तथा जवानहरुलाई ६८औँ प्रहरी दिवश, २०८० को शुभ उपलक्ष्यमा नगद पुरस्कार तथा प्रशंसा-पत्रद्वारा सम्मानित गरिएको हो ।

तस्वीरमा हेर्नुहोस्

May be an image of 3 people, dais and text

May be an image of 3 people and text

May be an image of 3 people

May be an image of 4 people and text

May be an image of 5 people, dais and text

May be an image of 6 people and text

May be an image of 4 people

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083