प्रहरी नायव महानिरीक्षक बोहराद्धारा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

5.84K
shares

काठमाडौ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराद्धारा दर्ज्यानी चिन्न शुशोभन गर्नु भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको निर्णयानुसार प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, आवास तथा भौतिक ईन्जिनियरिङतर्फका प्र.ना.नि. पदबाट प्र.ब.ना.नि.पदमा बढुवा भएका प्र.ब.ना.नि. अन्जन श्रेष्ठ रहेका छन् ।

May be an image of 3 people

त्यसै गरी प्राविधिक प्रहरी समूह,स्वास्थ्य उपसमुह प्यारामेडिक्सतर्फका प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका प्रहरी सहायक निरीक्षक धिरेन्द्र बहादुर चन्द र प्रहरी सहायक निरीक्षक प्रेम राज भट्टलाई कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बोहराले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरी दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

साथै दर्ज्यानी चिन्ह प्रहरी नायव निरीक्षकलाई बधाई एवं शुभकामना व्यक्त गर्दै पदोन्नती सँगै भोलीका दिनमा अझ जिम्मेवार भएर व्यवसायिक, ईमान्दारिता तथा थप क्रियाशिल भई कार्य गर्न निर्देशन समेत दिएका थिए ।

May be an image of 8 people

May be an image of 3 people

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083