लैङ्गिक हिंसा सम्बन्धी १६ दिने अभियान कार्यक्रम सम्पन्न

4.56K
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर टेकु,काठमाण्डौँका प्रमुख प्रहरी बरीष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीको प्रमुख आथिथ्यतामा लैङ्गिक हिंसा सम्बन्धी १६ दिने अभियान कार्यक्रम सम्पन्न भएको छ ।

काठमाण्डौ महानगरपालिका वडा नम्बर १५ स्वयम्भु स्थित भुँईखेल चौरमा प्रहरी वृत स्वयम्भु,काठमाडौ महानगरपालीका १५ नम्बर वडा कार्यालय र सामुदायिक सेवा मञ्च तथा सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूको संयुक्त आयोजनामा लैङ्गिक हिंसा सम्बन्धी १६ दिने अभियान कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा प्रहरी वृत्त स्वयम्भूको कार्यलय प्रमुख डिएसपी पुर्णिमा चन्द, काठमाण्डौ बिभिन्न संघ-संस्था ,आमा समुह, क्लव, महिला समुह तथा सर्व साधारण, शिक्षकरशिक्षिका साथै विद्यार्थीहरु लगायत ३०० जनाको उपस्तिथिमा Self Defense सहितको सचेतना मुलक कार्यक्रम सम्पन्न भएको थियो ।

तस्वीरमा हेर्नुहोस्

 


unigloble collage
baneshwor multiple campus ad -2083