माओवादी केन्द्र कामनपा ७ नम्बर वडा समितिद्वारा सरसफाई कार्यक्रम सम्पन्न

7.1K
shares

काठमाडौ । ‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ नेकपा (माओवादी केन्द्र) काठमाडौ महानगरपालिका वडा नम्बर ७ अभियानले  सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

‘जनतासँग माओवादी : विशेष रुपान्तरण अभियान’ को आयोजनामा नियमित कार्यक्रम अन्तर्गत नै आज शनिबार चावहिल गणेशथान मन्दिर परिसर क्षेत्र लगाएत ठाउँमा सरसफाई गरेको हो ।

सरसफाई कार्यक्रमलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् अभियानका संयोजक नेता इन्द्र भुषालले सम्बोधन गरेका थिए । उनले सम्बोधनकै क्रममा ७ नम्बर वडावासी नागरिक, समाजसेवी, बुद्धिजिबीहरुलाई आ-आफ्नो क्षेत्र ,आ-आफ्नो टोलमा नियमीत रुपमा सरसफाई गर्न आग्रह गरेका छन् ।

May be an image of 14 people, temple and text

साथै भोलि मङ्सिर २४ गते आईतबार चावहिल स्तुपा अवस्थीत अभियानको कार्यलयमा बाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्रीको प्रमुख आतिथ्यतामा उद्धघाटन हुने कार्यक्रममा ७ नम्बर वडावासी युवा विद्यार्थी,बुद्धीजीबी वर्ग समाजसेवी लगाएत सम्पुर्ण आम नागरिकहलाई ‘प्रबिधिमा जनताको पहुँच’ कार्यक्रममा सहभागिताको लागि नेता भुषालले अपिल समेत गरेका थिए ।

उक्त सरसफाई कार्यक्रममा वडा पार्टीको नेतृत्व, वडाबासी नागरिक, समाजसेवी, बुद्धिजिबी, युवा विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

माओवादी केन्द्र कामनपा ७ नम्बर वडा समिति अभियानले कम्प्युटर र अंग्रेजी भाषा निशुल्क सिकाउने

तस्वीरमा हेर्नहोस्

May be an image of 9 people and temple

May be an image of 4 people

May be an image of 13 people and street

May be an image of 5 people and text that says 'माड τ०६३ 2 संसारका मजदुरहरु एक कही जनतासंग माओवादी विशेष रुपन्तरण अभियान घर घरमा माओवादी जन जनमा माओवादी सरसफाई आ कपा माओवादी केन्द्र) का.म.न.पा वडा साद'

May be an image of 6 people and text

May be an image of 11 people, motorcycle, street, road and text

May be an image of 5 people, motorcycle, street and text

May be an image of 10 people and street


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083