विद्युत प्राधिकरणका कर्मचारी ३० हजार घुससहित पक्राउ

7.76K
shares

महोत्तरी । नेपाल विद्युत प्राधिकरणका कर्मचारी घुस सहित रंगेहात पक्राउ परेका छन्।

विद्युत प्राधिकरण महोत्तरीमा कार्यरत बाबुसाहेव सिंहलाई घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। उनले बिद्युत मिटर जडानको लागि भनेर सेवा ग्राही सँग ३० हजार रुपैयाँ लिएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083