बागमती प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको निरीक्षण कार्यक्रम सम्पन्न

5.75K
shares

सिन्धुलि । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विष्णु कुमार के.सी.ले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अवलोकन एबम् निरीक्षण गर्नु भएकाे छ ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक के.सी.ले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अवलोकन तथा कार्यालय तथा मातहतका युनिट ईन्चार्जहरु संग अन्तरक्रिया तथा निर्देशन गर्नु भएकाे हाे ।

उक्त कार्यक्रममा सिन्धुली जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवाल, प्रहरी नायब उपरीक्षक, निरीक्षक साथै जुनियर प्रहरी कर्मचारीहरु लगाएतकाे उपस्थिति रहेकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083