प्रहरी उपरीक्षक सन्तोष आचार्यकाे प्रमुख आतिथ्यतामा घुम्ती अनुशिक्षण तालिम सम्पन्न
वि.सं.२०८० चैत ९ शुक्रवार १७:२९
3.17K
shares
shares

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यकाे प्रमुख आतिथ्यतामा घुम्ती अनुशिक्षण तालिम सम्पन्न भएकाे छ ।
२०८०।१२।०४ गते देखि संचानल भएको ६ कार्य दिन अवधिको प्र.ब.ह./प्र.ह./प्र.स.ह./प्र.ज. लक्षित अपराध अनुसन्धान तथा विशेष तालिम आज सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक , निरीक्षक, सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।































