सिरहा प्रहरी कार्यलयद्वारा होली पर्वमा नियम विपरीत सवारी साधन चलाउने १६६ ओटा माेटरसाईकल नियन्त्रणमा

3.63K
shares

सिरहा। जिल्ला प्रहरी कार्यलय सिरहाले होली पर्वमा नियम बिपरीत कानुन उल्लङ्घन गरि सवारी साधन चलाउने १६६ माेटरसाईकल नियन्त्रणमा लिएकाे छ ।

एउटै माेटरसाईकमा ३ जना सवार, जथाभावी हेल्मेट नलगाई सवारी साधन चलाउने, तिव्र गतिमा चलाउने लगाएत नियम कानुन विपरीत सवारी साधन चलाउने माेटरसाईकल नियन्त्रणमा लिएकाे सिरहा प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए ।

उक्त सवारी साधनहरु सिरहाका विभिन्न स्थानबाट आज नियन्त्रणमा लिएकाे हाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083