होली पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

3.03K
shares

बारा । होली तथा फागु पूर्णिमाको अवसरमा  जिल्ला प्रहरी कार्यलयले बाराले  कार्यलय प्रमुख  प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेकाे  प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम गरेकाे छ ।

फागु पुर्णिमा (होली) २०८० को अवसरमा जिल्ला प्रहरी कार्यलय बारामा आयोजित होली विशेष शुभ-कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

होलिको उपलक्षमा प्रहरी उपरीक्षक काफ्लेले सम्पुर्ण प्रहरी कर्मचारीहरुमा होलीको शुभकामना व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालय बारा मातहत समेतमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुलाई टिका लगाई दिनु भएकाे थियाे ।

उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक, निरीक्षक सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083