जिल्ला प्रहरी कार्यालय राैतहटबाट बिदा भए प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ
वि.सं.२०८० चैत २५ आइतवार १७:४५
7.49K
shares
shares

राैतहट । जिल्ला प्रहरी कार्यालय राैतहटले प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठलाई एक कार्यक्रम आयाेजना गरि बिदाई गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महाेत्तरीबाट नेपाल प्रहरी प्रधान कार्यालय आंतकबाद प्रतिरोध संयन्त्र सचिवालयमा काज सरुवा भई जान लाग्नु भएका उक्त कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठलाई कार्यक्रमका बिच मायाको चिनो प्रदान गरी सफल कार्यकालको शुभकामना सहित बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न गरेकाे हाे ।



















