जिल्ला प्रहरी कार्यालय बाराबाट बिदा भए एसपी सुरेश काफ्ले  

4.12K
shares

बारा । जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेलाई एक कार्यक्रम आयाेजना गरि बिदाई गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी काफ्लेकाे नेपाल प्रहरी प्रदेश कार्यालय सुर्खेत, अपराध अनुसन्धान शाखा हाल नेपालगञ्ज बाँके सरुवा भएको हाे ।

सरुवा भई जान लाग्नु भएका उक्त कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक  सुरेश प्रसाद काफ्लेलाई कार्यक्रमका बिच मायाको चिनो प्रदान गरी सफल कार्यकालको शुभकामना सहित बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न गरेकाे थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083