नेपाल प्रहरीका २ डीआईजी एआईजीमा बढुवा

5.38K
shares

काठमाडौं । नेपाल प्रहरीका २ नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्।

गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा समितिको सोमबार बसेको बैठकले प्रहरीको जनपद समूहतर्फका२ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
बढुवाका लागि सिफारिस हुने डीआईजीमा उमेश राज जोशी र भिम प्रसाद ढकाल रहेका छन् ।

divya collage
unigloble collage