प्रहरी उपरीक्षक रूपेश खड्काकाे प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न
वि.सं.२०८१ वैशाख २१ शुक्रवार १८:०४
3.11K
shares
shares

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काकाे प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाण्डौको तत्ववाधानमा २०८१।०१।१६ गते देखि २१ गतेसम्म सञ्चालन भएको “नागरिक मैत्री प्रहरी सेवा तथा मानव अधिकार विशेष” (प्र.व.ह/प्र.ह./प्र.स.ह/प्र.ज) घुम्ती अनुशिक्षण तालिम आज सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक , निरीक्षक सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।































