“६९ औं प्रहरी दिवश २०८१” को उपलक्ष्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न

3.81K
shares

बिराटनगर ।   काेशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेकाे प्रमुख आतिथ्यतामा “६९ औं प्रहरी दिवश २०८१” को उपलक्ष्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

६९ औं प्रहरी दिवश २०८१ को उपलक्ष्यमा आज  तालिम केन्द्रका सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु लगायत कार्यरत प्रशिक्षक वर्गहरुद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न भएकाे हाे।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083