अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा सरसफाई कार्यक्रम सम्पन्न

7.38K
shares
काठमाडौ । अनेरास्ववियू (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले सरसफाई कार्यक्रम गरेकाे छ।
“सरसफाई र स्वच्छताः हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ बानेश्वर बहुमुखी क्याम्पस प्राङ्गण  क्याम्पस परिसर क्षेत्र लगाएत ठाउँमा आज सरसफाई गरेको हो ।
शैक्षिक संस्थामा निरन्तर जसाे सरसफाई कार्यक्रमलाई निरन्तरता दिईने अखिल (क्रान्तिकारी) बानेश्ववर बहुमुखी क्याम्पस समितिका अध्यक्ष भुमिराज अधिकारीले बताए ।
उक्त सरसफाई कार्यक्रममा अखिल (क्रान्तिकारी) बानेश्ववर बहुमुखी क्याम्पस समितिका पदाधिकारी, सदस्य नेतृत्व, क्याम्पस जिल्लाकाे नेतृत्व, अखिल (क्रान्तिकारी)  केन्द्रीय समितिकाे नेतृत्व, युवा विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो ।

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083