जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

4.19K
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहत कार्यालयका सम्पूर्ण सिनियर प्रहरी अधिकृत र काठमाडौ जिल्ला सकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ताहरुको उपस्थितिमा काठमाडौं जिल्लामा दर्ता हुने मुद्दा तथा गरिने कार्य सम्पादन लगायत विविध विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको थियाे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083