उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई “रेडियो सेट हस्तान्तरण”

2.56K
shares

काठमाडौ ।  “ रेडियो सेट हस्तान्तरण” कार्यक्रम सम्पन्न भएको छ ।

IME Digital Solution Ltd. (IME Pay) द्वारा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय भित्र आउने सेवाग्राहीलाई मेट्रो ट्राफिक एफ. एम. ९५.५ MHz मार्फत ट्राफिक सचेतना सम्वन्धी जानकारी गराउने उदेश्यले उक्त कार्यक्रम सम्पन्न भएको हाे।

काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद धिमिरेलाई ६० थान रेडियो सेट सहित Online Payment सचेतना वोर्ड हस्तान्तरण गरिएको हाे।