माओवादी केन्द्र युवा विशेष महाशाखा एक नम्बर प्रदेश शाखाले सम्मेलन गर्दै
Mukti Khabar
वि.सं.२०८१ माघ ३ बिहीवार १९:०९
3.93K shares
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) युवा विशेष महाशाखा १ नम्बर प्रदेश शाखाले सम्मेलन गर्ने भएको छ। यही २०८१ माघ ५ गते काठमाडौमा सम्मेलन गर्न लागेकाे हाे।
माघ ५ गते हुन गई रहेको ऐतिहासिक सम्मेेलनले नयाँ नेतृत्व चयन गर्न लागेकाे उक्त शाखाका कार्यबाहक अध्यक्ष प्रभात राईले बताए ।