प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीद्वारा पदभार ग्रहण

3.5K
shares

नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोट  प्रमुखको रुपमा प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले  कमान्ड गरेका छन्। नुवाकोट प्रमुखको रुपमा शरुवा भएका रेग्मीले आज कार्यलयमा उपस्थित भई पदभार ग्रहण गरेका हुन् ।

 

जिल्ला प्रहरी कार्यालय नुवाकोटले एक कार्यक्रम आयाेजना गरि एसपी रेग्मीलाई स्वागत गरिएकाे थियाे । उक्त कार्यक्रममा सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।