Mukti Khabar
वि.सं.२०८१ माघ २४ बिहीवार १८:४४
काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बिश्र अधिकारी प्रहरी वृत थानकोट कार्यालयको आज निरीक्षण गर्नु भएको छ ।
प्रहरी वृत थानकोट कार्यालयको निरीक्षणकाे क्रममा वृत थानकोटमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निति निर्देशन समेत दिनु भएको थियाे।