साईवर अपराध तथा साईवर सुरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

धनुषा । साईवर अपराध तथा साईवर सुरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

धनुषा जिल्ला क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित श्री विष्णुदल गण महेन्द्रनगर, धनुषामा धनुषा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीद्वारा साईवर अपराध तथा साईवर सुरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियोे ।

कार्यक्रममा गणका गणपति प्रमुख सेनानी प्रभुराम महत, अधिकृत, पदिक तथा अन्य सक्कल दर्जाका २५० जना नेपाली सेना लगाएकाे उपस्थिती रहेको थियाे ।

 

 

२४ माघ २०८१, बिहीवार १७:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु