निश्पक्ष रुपमा कार्य सम्पादन गर्न एसएसपी बिश्र अधिकारीद्वारा निर्देशन

3.28K
shares

काठमाडौ ।  जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बिश्र अधिकारी प्रहरी वृत थानकोट कार्यालयको आज निरीक्षण गर्नु भएको छ ।

प्रहरी वृत थानकोट कार्यालयको निरीक्षणकाे क्रममा वृत थानकोटमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निति निर्देशन समेत दिनु भएको थियाे।