स्ववियू बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा सरसफाई कार्यक्रम

4.99K
shares
  • काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पस समितिले सरसफाई कार्यक्रम गरेकाे छ।

स्ववियु बाेल्छ सफा कलेज खाेज्छ, शिक्षा मात्र हाेईन सफाई पनि हाम्रो संस्कार हाे “सरसफाई र स्वच्छताः हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ बानेश्वर बहुमुखी क्याम्पस प्राङ्गण क्याम्पस परिसर क्षेत्र लगाएत ठाउँमा आज सरसफाई गरेको हो ।

 

 

शैक्षिक संस्थामा निरन्तर जसाे सरसफाई कार्यक्रमलाई निरन्तरता दिईने साथै नियमित कार्यक्रम अन्तर्गत नै प्रत्येक महिनाकाे अन्तिम दिन सधै सरसफाइ कार्यक्रम गरिने बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष भुमिराज अधिकारीले बताए ।

उक्त सरसफाई कार्यक्रममा प्रध्यापक कर्मचारी शिक्षक, शिक्षिकाहरु, स्ववियू पदाधिकारी सदस्यहरु, विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083