आज मन्त्रिपरिषद् बैठक बस्दै

1.81K
shares

काठमाडौँ। सरकारले आज मन्त्रिपरिषद् बैठक बोलाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ।

बैठकमा सरकारका नियमित प्रशासनिक कार्यसम्बन्धी विषयहरूका साथै आउँदो निर्वाचनको तयारीबारे समेत छलफल हुने जनाइएको छ। आवश्यक नीतिगत तथा प्रशासनिक निर्णयहरू पनि बैठकबाट हुने एक मन्त्रीले जानकारी दिएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083