उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्कीद्वारा दर्ज्यानी चिन्ह सुशोभन

2.24K
shares

काठमाडौ । उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्कीद्वारा दर्ज्यानी चिन्ह सुशोभन प्रदान गरेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको समुपस्थितिमा प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नती हुनु भएका प्रहरी निरीक्षक रबिन्द्र कुमार बि.सी.लाई दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


divya collage
unigloble collage