एसपी भुवनेश्वर साहद्वारा जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा तथा पुरस्कृत
धनुषा। नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर, धनुषाका गण प्रमुख प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर प्रसाद साहले... पुरा समाचार
गण्डकी प्रदेशमा ट्राफिक व्यवस्थापन सम्बन्धी एकदिने गोष्ठी सम्पन्न
पाेखरा। “जिम्मेवार चालक म, जिम्मेवार यात्रु हामी, सुरक्षित सडक र सवारी हामी सबैको जिम्मेवारी” भन्ने नारासहित गण्डकी... पुरा समाचार
आईजीपी दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा ‘प्रहरी र विधिको शासन’ पुस्तक लोकार्पण
काठमाडौ । नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा ‘प्रहरी र विधिको शासन’ पुस्तक लोकार्पण... पुरा समाचार
डीआईजी ओम प्रसाद अधिकारीद्वारा पदभार ग्रहण
जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाममा नयाँ कार्यालय प्रमुखको स्वागत तथा सरुवा भई जान लाग्नुभएका कार्यालय... पुरा समाचार
उत्कृष्ट कार्यसम्पादन गर्दै डीआईजी ओम रानाको विदाई
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी)... पुरा समाचार
आईजीपी दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न
लुम्बिनी । आईजीपी दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।... पुरा समाचार
इन्सपेक्टर सन्तोष खड्का जेष्ठ महिनाको “उत्कृष्ट प्रहरी” द्वारा सम्मानित तथा पुरस्कृत
काठमाडौ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा कार्यरत प्रहरी निरीक्षक सन्तोष कुमार खड्का जेष्ठ महिनाको... पुरा समाचार
लागू औषध कोकिन कारोबारमा संलग्न ३ जना विदेशी नागरिक पक्राउ
काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वर काठमाडौंले लागू औषध कोकिन कारोबारमा संलग्न ३ जना विदेशी... पुरा समाचार
फार्महाउसको आवरणमा लागूऔषध कारोबार : १३ जना पक्राउ, ७ लाख नगद र २ लाखभन्दा बढी ट्रामाडोल क्याप्सुल बरामद
काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी) कोटेश्वरले फार्महाउसको आवरणमा संगठित रूपमा सञ्चालन हुँदै आएको ठूलो लागूऔषध कारोबारको... पुरा समाचार
लैनचौर वृत्तका सई घुस लिएको आरोपमा निलम्बित
काठमाडौं । प्रहरी वृत लैनचौरमा कार्यरत एक प्रहरी अधिकृत घुस लिएको आरोपमा निलम्बनमा परेका छन्। सामाजिक... पुरा समाचार












