नेपालमा भूकम्पको धक्का महशुस
वि.सं.२०७७ कात्तिक २५ मंगलवार १७:३२
9.75K
shares
shares

काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ।
मंगलबार दिउँसो ४ बजेर २९ मिनेटमा भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङ छत्रदेउराली केन्द्र रहेर ३.८ रेक्टर स्केलको भूकम्प गएको जनाएकाे छ ।
































