चिकित्सा शिक्षा आयोगले तोक्यो स्नातकोत्तर तहको शुल्क (सूचनासहित)

13.16K
shares

काडमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्र तर्फ स्नातकोत्तर (पीजी) तहको विभिन्न विषयको अध्ययन शुल्क तोकेको छ ।

सोमबार एक सूचना जारी गर्दै आयोगले शैक्षिक सत्र २०७६/७७ का लागि स्नातकोत्तर तहका सबै विषयको शुल्क तोकेर सोही बमोजिम गर्न पत्राचार गरेको हो ।

आयोगका अनुसार एमडी एमएस क्लिनिकलतर्फ अधिकतम शुल्क २२ लाख ९९ हजार तोकिएको छ भने सबै भन्दा कम शुल्क क्लिनिकल साइकोलोजीको २ लाख ९३ हजार ६४५ रुपैयाँ तोकिएको छ।

सूचना