कति छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य ?
वि.सं.२०७५ पुस १७ मंगलवार ११:५६
5.46K
shares
shares

काठमाडौँ । आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य स्थिर छ। आज छापावाल सुनको मूल्य प्रतितोला ५९ हजार ७ सय रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजावी सुनको मूल्य ५९ हजार ४०० सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा बारोबार भइरहेको छ।















