सुनको मूल्य एकै दिन ८०० ले सस्तियो

6.03K
shares

मुक्तिखबर,काठमाडौँ ।

नेपाली बजारमा बिहीबार सुनमा एकै दिन ८०० ले गिरावट आएको छ । बुधबार प्रतितोला ८२ हजार ३०० मा कारोबार भएको सुन आज प्रतितोला ८१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

त्यस्तै , तेजावी सुन प्रतितोला ८१ हजार २ सयमा कारोबार भइरहेको छ ,भने चाँदी बुधवारको तुलनामा २० रुपैयाले घटेर प्रतितोला ८ सय ६० रुपैयामा कारोबार भइरहेको महाँसघले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083