यस्तो छ आज सुनको मूल्य

17.6K
shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको थियो भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन तोलाको ८९ हजार ३ सय ६५ मा कारोबार भइरहेको छ ।त्यसैगरि चाँदीको मूल्य आज प्रतितोला ५ रुपियाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ९३५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


divya collage
unigloble collage