सुनको मूल्य ७२ हजार ८ सय
वि.सं.२०७६ पुस ९ बुधवार ०७:५८
6.98K
shares
shares

काठमाडौ। आज बुधबार सुनको मुल्यमा बढेर ७२ हजार ८ सय पुगेको छ । बधबार तेजाबी सुनको मुल्य ७२ हजार ५ सय रुपैया कायम रहेको सुनचादी ब्यबसायीले जनाएको छ ।
आजका लागि चाँदीको मूल्य प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताए।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १४ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।























