हेर्नुहोस्, पुस ३ गते बिहीबारको राशिफल

Nepal Life Insurance Long Ad

मेष- वादविवाद अन्त्य हुनेछ, स्वास्थ्यमा सुधार आउनेछ ।
वृष- छोटो यात्रा हु्नेछ, दाजुभाइको मित्रता बढ्नेछ ।
मिथुन- आफन्तसंग सम्वन्ध बिग्रिनेछ, पारिवारिक कलह हुनेछ ।
कर्कट- घर वाहिर सम्मान पाइनेछ, रमाइलोमा दिन बित्नेछ ।
सिंह- कारोवारमा फाइदा हुनेछ, काममा नाफा आउनेछ ।
कन्या- कृषिमा फाइदा मिल्नेछ, भोग विलासमा मन जानेछ ।

तुला- रोजगारीको अवसर गुम्नेछ, धनको नाश हुनेछ ।
वृश्चिक- वैदेशिक फाइदा मिल्नेछ, यात्राको तय हुनेछ ।
धनु- सरकारी क्षेत्रमा काम हुनेछ, राजनीतिक मोह जाग्नेछ ।
मकर- प्रियजन भेट हुने , व्यवसायिक यात्रा हुनेछ ।
कुम्भ- अपजसको भय रहन्छ, मुद्दा मामिलामा झमेला हुनेछ ।
मीन- आम्दामीको स्तर बढ्नेछ, परिवारबाट खुसि मिल्नेछ ।


नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न

२०८१ चैत २८ बिहीवार

काठमाडौं ।  सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, ईचंगुनारायणद्वारा...

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौ । औषधिजन्य लागूऔषध दुरूपयोग नियन्त्रण विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न...

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं उपत्यका प्रमुख एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न

२०८१ माघ २४ बिहीवार

काठमाडौ ।   प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा पदभार ग्रहण

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा पदभार ग्रहण

२०८१ पुस १८ बिहीवार

काठमाडौ ।  प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले पदभार...

४२ औ आई. जि.पि. रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

४२ औ आई. जि.पि. रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

२०८१ पुस १६ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरकाे प्रमुख आतिथ्यतामा ४२...