दाङमा थप पाँच जना कोरोना संक्रमित भेटिए

7.05K
shares

दाङ ।दाङमा थप पाँच जना कोरोना संक्रमित भेटिएका छन् ।दाङको बंगलाचुली गाउँपालिकामा चार र बबई गाउँपालिकामा एक जना गरी ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

बंगलाचुली गाउँपालिका ४ का ३८ वर्षीय एक पुरुष , वडा १ का २७, २८ र ३३ वर्षका तीन पुरुष र बबई गाउँपालिका ६ हापुरेका ३० वर्षीय एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।शुक्रबार भेटिएका कोरोना संक्रमित सबै केही दिन पहिले भारतबाट आएको खुलेको छ ।