नेपाल प्रहरीका ७३ सई इन्स्पेक्टरमा बढुवा सिफारिस
वि.सं.२०७७ जेठ २४ शनिवार ११:३२
8.53K
shares
shares

काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् ।
प्रहरी प्रधान कार्यालयकाे बढुवा समितिले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।































