कपिलवस्तुमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि
वि.सं.२०७७ जेठ २४ शनिवार ११:३६
6.46K
shares
shares

काठमाडौं । शनिबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कपिलवस्तु जिल्लामा मात्र संक्रमितको कुल संख्या ४७९ जना पुगेको छ । बुद्धभुमी नगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
वडा नम्बर ५ का १९ र २९ वर्षका र वडा नम्बर ६ का २३ र ३६ वर्षका पुरुषमा संक्रमण देखिएको हो। त्यसमध्ये ३३ जना निको भएर घर फर्किसकेका छ




























