आज देशभर मौसम बदली रहने

11.7K
shares

काठमाडौँ । आज दिउँसो देशभर सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बदलीसँगै देशैभर हल्कादेखि मध्यमसम्म मेघगर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति देशभर सामान्य बदली रहनेछ। महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु, पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083