थप १०८ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुग्यो

6.38K
shares

काठमाडौं ।

बिहीबार थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

हालसम्म ७ हजार ८ सय ९१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । नेपालका ५ जिल्ला कोरोना फ्रि भएका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083