पूर्व मिस नेपाल उषा खड्गीले तोडिन् १७ बर्ष लामो वैवाहिक सम्बन्ध

9.1K
shares

मुक्तिखबर,काठमाडौँ ।

पूर्वमिस नेपाल उषा खड्गीले संचारकर्मी जिपी तिमिल्सिनासँगको आफ्ना १७ बर्ष लामो वैवाहिक सम्बन्ध अन्त्यको गरेको घोषणा गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा एउटन स्ट्याटस राख्दै सञ्चारकर्मी तिमिल्सिनासँगको १७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य भएको जानकारी दिएकी हुन्।

जीवनको लामो समय सँगै बिताउँदा पनि आफूमाथि शारीरिक तथा मानिसक यातना नरोकिएको र जिपीमा सुधार नआएकाले आफूले सम्बन्ध अन्त्य गर्ने निर्णय लिएको खड्गीले उल्लेख गरेकी छन्।

उनले सन्तानका लागि सदैव लड्ने बताएकी छन्। उषा र जिपीको प्रेम सम्बन्धपछि विवाह भएको हो।


divya collage
unigloble collage