नेपालमा काेराेना संक्रमितको संख्या १७ हजार ८ सय ८८ पुग्याे

6.33K
shares

काठमाडौं । थप १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर संक्रमितको संख्या १७ हजार ८ सय ८८ पुगेको जानकारी दिए ।

याे सँगै नेपालमा ११ हजार ८ सय ८६ जना कोरोना मुक्त भएका छन् ।


Mitsubishi Long Ad