एक महिनापछि चल्यो सदन (फोटोफिचर)

Nepal Life Insurance Long Ad

काठमाडौं । एक महिनादेखिको सदन अवरोध अन्त्य भएको छ । गत १० साउनदेखि एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति वा आयोग गठन गर्नुपर्ने माग राखेर सदन अवरुद्ध गर्दै आएको थियो ।

बुधबार दलहरुबीच आयोग गठन गर्ने सहमति भएपछि सदनको अवरोध अन्त्य भएको हो ।

राष्ट्रिय दल मान्यता प्राप्त दलहरुको बैठकले सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने सहमति भएको छ । उक्त सहमतिबारे प्रतिनिधिसभा बैठकको सुरुमै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कार्ले  जानकारी गराएका छन् ।

367600717_847545876444839_1822818379595218135_n.jpg1692787992.jpg

367565690_258007800389941_1168615072027454956_n.jpg1692787991.jpg

367505168_950983892656283_7825859241017367210_n.jpg1692787985.jpg

366780372_974648927161897_5737296782547388002_n.jpg1692787978.jpg

६ भदौ २०८०, बुधवार १७:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु