प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

3.98K
shares

काठमाण्डौ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको २०८०।०८।०५ गतेको निर्णयानुसार प्राविधिक प्रहरी वरिष्‍ठ हवल्दारबाट प्राविधिक प्रहरी सहायक निरीक्षक पदमा पदोन्नति हुनु भएकी प्राविधिक प्रहरी सहायक निरीक्षक तारा कुमारी वाइबालाई एक कार्यक्रमबीच प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ ।


divya collage
unigloble collage